Khabar Samachar

लायन्स क्लब काठमाडौंको अध्यक्षतामा नरेश खड्का

206
VIEWS

लायन्स क्लब काठमाडौंको अध्यक्षमा नरेश खडका निर्बाचित भएका छन। लायन्स इयर २०२२/ २३ को लागि खडकाको नेतृत्वमा १७ सदस्यीय नया समिति गठन गरिएको छ ।

सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष श्याम बहादुर श्रेष्ठले बधाइ तथा शुभकामना दिए। त्यस्तै नयाँ कार्यसमितिका अध्यक्ष खड्काले आगामी वर्षका लागि क्लबको निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष श्याम बहादुर श्रेष्ठले बधाइ तथा शुभकामना दिए। त्यस्तै नयाँ कार्यसमितिका अध्यक्ष खड्काले आगामी वर्षका लागि क्लबको निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले क्लबको वार्षीक क्यालेन्डर अनुसार रचनात्मक काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्लबका सदस्यहरू तथा आँखा अस्पतालका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । अध्यक्ष खड्काले विनाशकारी महाभूकम्प प्रभावित, देशका विभिन्न ठाउँमा हुने प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरु साथै गरिब तथा असाहयहरुका लागि व्यक्तिगत रुपमा पनि सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित