Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौंका १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै

245
VIEWS

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । वडा नम्बर २९ मा आजदेखि  बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन  खोप केन्द्रहरु तोकिएको हो । बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित