Khabar Samachar

कुन्ती शाहीदैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस

207
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्रीमा कुन्तीकुमारी शाहीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस गरेको छ ।  महामन्त्री शाहीलाई शनिबार बसेको पार्टीको बैठकले क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो ।

राप्रपामा स्थापना कालदेखी पार्टीमा विभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहेकी नेतृ शाही दुईपटक राज्यमन्त्री भैसकेकी छन् । नेतृ शाही दैलेखमा युवाहरुमाझ लोकप्रिय रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित