Skip to main content

Khabar Samachar

Search
Close this search box.

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एमालेमै फर्किए

215
VIEWS

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईँ नेकपा एमालेमै फर्किएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा आइतबार आयोजित एक कार्यक्रमबीच चापागाईंलाई एमालेमै फर्काएका हुन्।

एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईं प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित