Skip to main content

Khabar Samachar

Search
Close this search box.

ललितपुर महानगरले गर्‍यो लगनखेलको मञ्जुश्री पेट्रो सेन्टरमा सिल

215
VIEWS

ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा रहेको मञ्जुश्री पेट्रो सेन्टरलाई सिल गरेको छ । महानगरले आइतबार अनधिकृत रूपमा सञ्चालन हुँदै आएको लगनखेलस्थित बसपार्कमा रहेको सो पेट्रोल पम्पलाई सील सिल गरिएको हो । नगर प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा नगर प्रहरीले पेट्रोल पम्पमा सिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित