Skip to main content

Khabar Samachar

Search
Close this search box.

बागमती किनारमा रहेका अव्यवस्थित बस्ती व्यवस्थित गर्छौं: प्रकाशमान सिंह

209
VIEWS

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताएका छन्।

बागमती नदी किनारमा बस्ने मानिसहरूको समस्या समाधान गरिने पनि उनले बताए

‘बागमती नदी किनारमा बस्ने मानिसको आक्रोश छ। त्यहाँ अव्यवस्थित बसोबास छ,’ काठमाडौंमा आज भएको कार्यक्रममा उनले भने, ‘अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन हामी काम गर्छौं।’

उनले भूमि आयोगले पनि अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न तदारूकताका साथ काम अघि बढाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित