Khabar Samachar

काठमाडौं–१ का विवेकशील साझाका नेता पुरुषोतम ढुंगेल कांग्रेसमा प्रवेश

201
VIEWS

काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित