Khabar Samachar

काठमाडौ ४ मा एमालेका राजन भट्टराईको उम्मेदवारी दर्ता

203
VIEWS

नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिनिधिसभातर्फ काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।  भट्टराई बूढानीलकण्ठस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका भट्टराईलाई कांग्रेसका गगन थापाले हराएका थिए । यो पटक पनि थापा गठबन्धनका तर्फबाट सोही क्षेत्रमा उम्मेदवारी दिँदैछन् । केहीबेरमा थापा पनि उम्मेदवारी दर्ता गर्न जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित