Khabar Samachar

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता

202
VIEWS

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन् ।  रातो टीका र रातो गलबन्दीका साथ उम्मेदवारी दर्ता गर्न पुगेका उनले आफू निर्वाचन जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए । मिश्र अघिल्लो निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । यसपटक फेरि चुनावी मैदानमा खडा भएका मिश्रले यसअघि नै आफ्नो एजेण्डा सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित