Khabar Samachar

हाम्रो नेपाली पार्टीको तर्फबाट सुमन सायमीले गरे काठमाडौं ८ मा मनोनयन

206
VIEWS

हाम्रो नेपाली पार्टीको तर्फबाट सुमन सायमीले काठमाडौं ८ मा मनोनयन दर्ता गरेका छन् । ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित