Khabar Samachar

शशांक कोइराला अस्वस्थ, चितवनमा उपचार हुँदै

201
VIEWS

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शशांक कोइराला  चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएका छन् ।

नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा  बेहोस भएपछि कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले बताए ।

अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित