Skip to main content

Khabar Samachar

Search
Close this search box.

 छातीमा संक्रमण भएपछि माधव नेपाल अस्पताल भर्ना

207
VIEWS

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

मंगलबार उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

उनी अस्पतालमा भर्ना भएको नेपालको सचिवालयले पुष्टि गरेको छ।

सचिवालयका अनुसार रूघा-खोकी र छातीमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित