Khabar Samachar

Search
Close this search box.

एकीकृत समाजवादीको पोलिटव्युरो बैठक बस्दै

203
VIEWS

सरकारबारे धारणा बनाउन नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा नयाँ सरकारप्रतिको धारणा, पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार गठन गरे पनि एकीकृत समाजवादीले एकीकृत धारणा तय गर्न बाँकी छ । यद्यपि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले अनलाइनखबरसँगको अन्तर्वार्तामा कांग्रेस र माओवादीबाट आफूले धोका पाएको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित