Khabar Samachar

शेखर–गगन पक्षको बैठक बिहीबार

200
VIEWS

नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो ।

बैठकमा उक्त समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचित/पराजित, भ्रातृ संस्थाका नेताहरु सहभागी हुने छन् ।

चुनावी समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए । ‘निर्वाचन सकिएपछि हाम्रो पक्षको वृहत् बैठक डाकेर समीक्षा बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित