Khabar Samachar

सत्तागठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

204
VIEWS

सत्ता साझेदार दलहरूको बैठक बसिरहेको छ ।बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी  ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा कार्यक्रम, शक्ति बाँडफाँटबारे प्याकेजमा सहमतिलगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित