Khabar Samachar

सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक,भोलि १-४ बजेसम्म उम्मेदवारी दर्ता

204
VIEWS

संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्।

एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित