Khabar Samachar

क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन

235
VIEWS

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवबन्धक प्रेम ठाकुरका अनुसार भिजिबिलिटी कम भएको भन्दै फर्किएको हो। ‘हाम्रोमा १६०० को भिजिबिलिटी थियो, उक्त जहाजले २२०० माग्यो र अवतरण गर्न नसकेर कोलकोत्ता डाइभर्ट छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित