Khabar Samachar

बारा–२ को मतगणना सुरु

202
VIEWS

बारा २ को मतगणना सुरू भएको छ । करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ बाट मतगणना सुरू गरिएको हो ।यहाँ जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेल प्रतिस्पर्धामा छन् ।करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ । यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित