Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरपालिकाका मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

207
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्न लगाएका छन । पत्नीको उपचारका लागि भारतको बैंगलौरमा रहेका बालेनले फर्केपछी फोटो सार्वजनिक गर्ने योजना रहेको कर्मचारी बताउछन । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि साहले त्यसलाई काउन्टर दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित