Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा सपना प्रधान मल्लको इजलासमा

207
VIEWS

बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश प्रधानको इजलासमा परेको हो।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित