Skip to main content

Khabar Samachar

Search
Close this search box.

असनमा सिकिस्त भेटिएका दुई भरियाकाे उपचारका क्रममा मृत्यु

205
VIEWS

काठमाडौंको असनमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

‘मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। तर उनीहरुको पहिचान भने खुलेको छैन’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले भने। उनीहरुको मृत्यु कारण खुल्न नसकेको एसपी ढुंगेलको भनाइ छ।घटनाका सन्दर्भमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित