नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ।
आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो।
प्रतियोगिता अस्ट्रेलियाको डार्विनमा १४ देखि २४ अगस्टसम्म हुनेछ।

Discussion about this post