नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई छैटौँ वरीयता दिएको छ । यसअघि माओवादीले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो । माओवादीको स्थायी कमिटी बैठक चलिरहेका बेला पुनलाई छैटौँ बरीयतामा राखेर पार्टीको वेभसाइटमा राखिएको छ ।

Discussion about this post