Khabar Samachar

Search
Close this search box.

रास्वपाका रुपन्देही–३ को उम्मेदवारहरुले रविलाई भेट्न नख्खु कारागार जाँदै

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रुपन्देही–३ मा कार्तिक १७ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवार चयन हुने भएको छ ।

प्रतिस्पर्धामा रहेका रास्वपाका रुपन्देही–३ को उम्मेदवारहरुले रविलाई भेट्न नख्खु कारागार जान लागेका हुन्।प्रतिस्पर्धामा रहेका ९ जनाबाट प्राथमिक निर्वाचनको मतपरिणाम अनुसार एक जनालाई आधिकारिक उम्मेदवार घोषणा गर्ने पार्टीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित