Skip to main content

Khabar Samachar

Search
Close this search box.

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको दोब्बरको अग्रता

212
VIEWS

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिकको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले झण्डै दोब्बर मतको अग्रता लिएका छन्।

२४५३ मत गन्दा उनले ११३६ मत पाएका छन्। नेपाली कांग्रेसका नृपबहादुर वडले ६९३ मत पाएका छन्।

एमालेका उम्मेदवार रणबहादुर चन्दले ११७ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित