Skip to main content

Khabar Samachar

Search
Close this search box.

ललितपुरमा चिरिबाबु महर्जन दोब्बर मतले अग्रता

212
VIEWS

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउदै लगेका छन् ।

७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् ।उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २००५ र नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १४६४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित