Khabar Samachar

Search
Close this search box.

लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको कार्यक्रम सम्पन्न

201
VIEWS

“लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको” अवसरमा जिल्ला सर्लाही मलंगवा न.पा. वडा नं. १० मा रहेको श्री ज्ञानकुञ्ज आ.मा. विद्यालय मलंगवा सर्लाही कक्षा ९ र १० मा अध्ययनरत ७० जना ( छात्रा-५०,छात्र-२० ) विद्यार्थीहरुलाई यस जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको आयोजनामा प्रमुख जिल्ला अधिकारी श्रीमान थानेश्वर गौतमज्यूको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलज्यू लगायतको उपस्थितिमा “लागू औषध” सम्बन्धी सचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित