Khabar Samachar

रायमाझीलाई मध्यरात लैनचौर वृत्त पुर्‍याइयो, बाबुछोरा अलग-अलग हिरासतमा

209
VIEWS

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबार साँझ पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई लैनचौर वृत्तमा राखिएको छ।

काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र टोपबहादुरका छोरा सन्दीपलाई राखिएकाले प्रहरीसँग अन्य युनिटको हिरासतमा राख्नुपर्ने अवस्था थियो।

स्रोतका अनुसार मेडिकल गरेर मध्यरातमा टोपबहादुरलाई लैनचौर वृत्तमा पुर्‍याइएको थियो।

उनलाई म्याद थपका लागि आज अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित