Skip to main content

Khabar Samachar

Search
Close this search box.

सांसद विकास कोष हटाउन माग राख्दै सभामुखलाई अनेरास्ववियुको ज्ञापनपत्र

203
VIEWS

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण बुझाएको छ।

नेपाल सरकारबाट संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोष (सांसद विकास कोष) को व्यवस्था हटाउन माग गर्दै अनेरास्ववियुले ध्यानाकर्षण बुझाएको हो।

संगठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा सो ज्ञापनपत्र बुझाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित