जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब उपलब्ध गराउने भएका छन्।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

Discussion about this post