Khabar Samachar

ललितपुरले सन्चालनमा ल्यायो आधुनिक दुईवटा दमकल

203
VIEWS

ललितपुर महानगरपालिकालाई दुईवटा अत्याधुनिक दमकल खरिद गरेको छ । बुधबार बिहान एक कार्यक्रमबिच एक कार्यक्रमबिच ती दमकल परिचालनको शुभारम्भ गरिएको हो ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रिबन काट्नुका साथै पूजा गरेर दमकल परिचालनको उद्घाटन गरे । इसुजु कम्पनीका ती दमकलहरूको मूल्य ५ करोड ६५ लाख रुपैयाँ रहेको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।साढे दुई हजार लिटर पानी अट्ने क्षमता रहेको ती दमकलमा ३ सय लिटरको फोम ट्याङ्की पनि रहेको छ । यसलाई सानो बाटोमा पनि परिचालन गर्न सकिने हाछेथुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित