Khabar Samachar

केकमा गाँजा मिसाई बेच्ने पक्राउ

215
VIEWS

काठमाडौँमा लागु औषध गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ । सो कार्यक्रमा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्योद्घाटन भएको हो । ग्राहकको माग अनुसार गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ ।
लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित