Skip to main content

Khabar Samachar

Search
Close this search box.

कांग्रेस निकट थारू संघमा ९८ सदस्य मनोनीत

203
VIEWS

नेपाली कांग्रेसले नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले सो मनोनयन गरेका हुन् ।

शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारु सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा विभिन्न जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई मनोनयन गरिएको पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित