Skip to main content

Khabar Samachar

Search
Close this search box.

सन्दीपविरुद्धको बलात्कार मुद्दा लिएर सरकारी वकिल पनि उच्च अदालतमा

204
VIEWS

सन्दीपविरुद्धको बलात्कार मुद्दा लिएर सरकारी वकिल पनि उच्च अदालतमा पुगेको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो ।

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित