Khabar Samachar

Search
Close this search box.

पर्वतमा वृद्ध दम्पती घरभित्रै मृत फेला

203
VIEWS

पर्वतमा वृद्ध दम्पती घरभित्रै मृत फेला परेका छन । जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।

वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।

उनीहरूको गएराति घरमै सुतिरहेको अवस्थामा हत्या भएको हो। दुवैजनालाई मंगलबार बिहान घरभित्रै मृत अवस्थामा फेला पारिएको वडाअध्यक्ष प्रकाश घर्ती क्षत्रीले बताए।

वडाअध्यक्ष क्षत्रीका अनुसार उक्त घरमा वृद्ध दम्पती मात्रै बस्ने गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित