उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहको बिचमा भेटवार्ता भएको छ ।
बुधवार मध्यान्ह उनीहरुबिच मन्त्रालयमा करिब १ घण्टा छलफल भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

Discussion about this post