Skip to main content

Khabar Samachar

Search
Close this search box.

नक्कली शरणार्थी प्रकरणमा रायमाझी र खाणसहितको मुद्दामा सुनुवाइ जारी

201
VIEWS

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदै छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमै पेसी परेको छ।

यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित