Skip to main content

Khabar Samachar

Search
Close this search box.

रुपन्देही–३ मा उम्मेदवार हुन आवेदन दिएकाहरुसँग छलफल गर्दै रास्वपा

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्ने भएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए ।

आवेदन ९ जनासँग आइतबार (आज) दिउँसो १ बजेदेखि साँझ ५ बजेस छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी गराए । छलफलमा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बीपीनकुमार आचार्यले गर्ने कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी सभापति देवराज पाठक सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित