पशुपतिनाथ मन्दिर परिसर कृत्रिम वर्षा गराएर श्रद्धालु भक्तजनलाई शीतल गराइएको छ। तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ।
श्रद्धालु भक्तजनहरूलाई शीतल प्रदान गर्न कृत्रिम वर्षा गराइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ।
यसपटकबाट यस्तो अभ्यासको थालनी गरिएको हो।
उनले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको समेत बताए ।























Discussion about this post