Skip to main content

Khabar Samachar

Search
Close this search box.

विद्युत प्राधिकरणको जिम्मेवारी मनोजलाई

204
VIEWS

सरकारले नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई पदबाट हटाएको हो।

उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको छ।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको सरकार हुँदा कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित