Skip to main content

Khabar Samachar

Search
Close this search box.

भोजपुर नगरपालिकाको मेयरमा काँग्रेसका कैलाशकुमार आले विजयी

202
VIEWS

भोजपुरको भोजपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कैलाशकुमार आले विजयी भएका छन् । आलेले ५६१५ मत प्राप्त गरी नगरको मेयर जितेका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका भरतकुमार तामाङले ५१०० मत मात्रै प्राप्त गरे । नगरको उप मेयरमा नेकपा एमालेका निर्मला शेर्पा निर्वाचित भएकी छन् । उनले ५५०० मत ल्याउँदा काँग्रेसकी ममिता राईले ५१३३ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित