Khabar Samachar

काठमाडौंस्थित ३२ वडामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

273
VIEWS

काठमाडौं । काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

पराजुलीले ५, ९५९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याइन् ।

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५, २९२, एमालेका केशव स्थापितले २, ४५८ र कांग्रेसकी सिर्जना सिंहले १, ९०० मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित