Khabar Samachar

धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

219
VIEWS
धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

प्रमुखमा नेकपा एमालेका अशोक कुमार ब्याञ्जु ८ हजार ३ सय ५१ मतसहित विजयी भएका हुन्।

उपप्रमुखमा कांग्रेसका निराजन जंगम ७ हजार ९ सय ३८ मतसहित विजयी भएका हुन्।

प्रमुखका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतले ७ हजार ४ सय ११ मत प्राप्त गरे। उपपम्रखमा प्रतिस्पर्धी एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरेका छन्।

धुलिखेलका १२ वडामध्ये कांग्रेसले ६ वटा वडामा जित निकालेको छ। एमालेले ६ वटा वडामा जित निकालेको छ। एउटा वडामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले जित निकालेको छ।

धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

प्रमुखमा नेकपा एमालेका अशोक कुमार ब्याञ्जु ८ हजार ३ सय ५१ मतसहित विजयी भएका हुन्।

उपप्रमुखमा कांग्रेसका निराजन जंगम ७ हजार ९ सय ३८ मतसहित विजयी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित