Khabar Samachar

विराटनगरको मेयरमा कांग्रेसका कोइराला भारी मतान्तरले विजयी

206
VIEWS

विराटनगरको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला भारी मतान्तरले विजयी भएका छन् ।

कोइरालाले ३०, १७० मत पाए भने उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१, ४५५ प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की अत्यधिक मतका साथ विजयी भएकी छन् । कार्कीले २५, ६८० मत ल्याउँदा प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १४, २१९ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित