Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं- २७ का वडाध्यक्षमा कांग्रेसका योगेश कुमार खड्गी

222
VIEWS

काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा कांग्रेसले जितेको छ।

निर्वाचन आयोगका अनुसार २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। खड्गीले १५४१ मत ल्याएका छन्। उनले एमालेका चिनिया मान बज्राचार्यलाई पराजित गरेका हुन्। बज्राचार्यले १३०३ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित