Khabar Samachar

ललितपुर १९ मा एमालेकाे प्यानलै विजयी

211
VIEWS

ललितपुर महानगरपालिका १९ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका राजेन्द्र महर्जन १०६५ मतका साथ निर्वाचित भए । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विनोद ताम्राकारले ७३८ मत मात्रै पाए ।

वडा सदस्यमा एमालेका वीरेन्द्र ताम्राकार र प्रवीन श्रेष्ठ विजयी भए । महिला सदस्यमा निर्मला खड्गी र दलित महिला सदस्यमा अञ्जली नेपालीले जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित