Khabar Samachar

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

206
VIEWS

धरान उपमहानगरपालिकाको मेयरमा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु सम्मिलित सत्ता गठबन्धनका साझा उम्मेदवार किशोर राईलाई ५ हजार भन्दा धेरै मतले हराउँदै हर्कले बाजी मारेका हुन्।कांग्रेसका उम्मेदवार राईलाई ४ हजार ७६२ मतान्तरले हराउँदै हर्क निर्वाचित भएका हुन्। उनले २० हजार ८२१ मत पाए। निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ६९ मत प्राप्त गरे।

एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्रै ल्याइन्। उनी साम्पाङभन्दा ८ हजार ९९६ मतले पछि परिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित