Khabar Samachar

काठमाडौं-२५ मा पनि कांग्रेस विजयी

220
VIEWS

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २५ को वडाध्यक्षमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार राजेश डंगोलले नेकपा एकीकृत समाजवादीका बाबुराज महर्जनलाई पराजित गरेका हुन् ।

प्राप्त नतिजाअनुसार डंगोलले ९१३ भोट ल्याएर विजयी भएका छन् भने महर्जनले ८०१ मत ल्याएर पराजय व्यहोरे । यस वडामा ४ हजार ३४१ भोट खसेको थियो । यो वडा जितेसँगै काठमाडौंका ९ वटा वडाहरू कांग्रेसको पोल्टामा गएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित