सुमन सायमी काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने

214
VIEWS

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको सुमन सायमीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

उनले काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित