Khabar Samachar

बालेनको व्यंग्य : मुद्दाको पेसी यो कार्यकालपछि आउँछ कि !

243
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नर्भिक अस्पतालका संरचना हटाउनेबारे सर्वोच्च अदालतबाट भएको अल्पकालीन आदेश भएको मुद्दाको पेसी नआएकोप्रति व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जालमा अदालतलको ढिलासुस्तीलाई कटाक्ष गर्दै आफ्नो फोटो एडिट गरेर वृद्ध जस्तो देखिने बनाइ त्यसमा ‘नर्भिकको पेसी पर्खँदै’ लेखेर सेयर गरेका छन् ।

त्यस फोटोको माथि उनले लेखेका छन्, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित